काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनको मुद्दा कुनै मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापार दिगोपन सम्बन्धी नेपालको तेस्रो वार्षिक सम्मेलनमा उनले जलवायु
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसंग अर्थमन्त्रालयमा शुक्रबार भेटवार्ता गरेको छ । नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझाव सहित चेम्बर कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष सिंहदरवारमा भेटवार्ता
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंह र पौडेललाई राष्ट्रपति रामचन्द पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका
काठमाडौं । नेकपा (एमाले) ले मन्त्रीको नामावली टुंगो लगाएको छ। जस अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्नेछन्। उपमहासचिव पृथ्वी सुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने टुंगो लागेको छ। सोलुखुम्बुका मानवीर
काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको आज...
भैरहवा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री...
काठमाण्डौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्व व्यापी रुपमा देखा परेको समस्या समाधान गर्न सामुहिक पहल जरुरी रहेको बताएका छन् । भ्वाइस अफ साउथ समिट अन्तर्गत अर्थमन्त्रीहरुको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पौडेलले...
काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।
काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । सोमवार साँझ अर्थमन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले बिग्रँदो अर्थतन्त्रबाट चिन्तित समस्त नेपाली समाज र अर्थसम्बद्ध संघ-संस्था सबैलाई समस्या समाधानमा...
बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालय लगायत संरचनाहरु पुर्वाधार नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको टिप्पणी गरेका छन् । प्रदेशको राजधानीबारे निर्णय गर्ने...
काठमाण्डौं । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताएका छन् । ‘निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ ।’, उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउनका लागि...
बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य विष्णु प्रसाद पौडेलले साझा आवश्यकताहरुलाई पहिचान गरी दलहरु अघि बढ्न आह्वान गरेका छन् । विवाद र दुरी खोजेर नभई संवाद र सहमती खोजेर अघि बढ्नु...
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । पौडेलले सूर्य चिन्हमा २७१४८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश...
बुटवल । रुपन्देही-२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तरलाई कायम राखेका छन् । पौडेलले पछिल्लो मत परिणाम अनुसार सूर्य चिन्हमा २५९६४ मत प्राप्त गरेका छन् । एमाले उपाध्यक्ष पौडेलले १०६५ मतले...
बुटवल । रुपन्देही-२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तरलाई बढाएका छन् । पौडेलले पछिल्लो मत परिणाम अनुसार सूर्य चिन्हमा २०८२० मत प्राप्त गरेका छन् । एमाले अध्यक्ष पौडेल १३८९ मतले अघि...
बुटवल । मंसिर–४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको जारी मतगणनामा रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायमै राखेका छन् । पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले १६५९३ मतका साथ अग्रता कायम राखेका...
बुटवल । मंसिर ४ नजिकिएसँगै चुनावी अभियानलाई तिब्रता दिएका पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीका बिकास योजना बारे जनतलाई बुझाउँदे हिँडेका छन् । चुनावी कम बिकासका योजनामा बढी चिन्ता व्यक्त गर्नेगरेका रुपन्देही...
बुटवल । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवनको उद्धघाटन गरेका छन् । एक समारोहका बीच अर्थमन्त्री पौडेलले विहीबार नगरको प्रशासनिक भवनको उद्धघाटन गरेका हुन् । वडा नं ६, कुञ्जलापुरमा निर्माण भएको भवनका शिलान्यास...
बुटवल । सत्तारुढ नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्यूनिष्ट पार्टी नेकपा,नफुटेको र केही चुइँटिएर गएको बताएका छन् । ‘नेकपा फुटेको छैन, नेपाल कम्यूनिष्ट पार्टीका केही स्वार्थी तत्वहरु, केही षडयन्त्रकारी तत्वहरु, केही विभानजकारी तत्वहरु,...
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरु सहित अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत,...
फाइल तस्वीर काठमाण्डौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल छरिएको पूँजीलाई एकीकृत गरेर उत्पादनमूलक काममा लगाउनुपर्नेमा जोड दिएका छन् । भिजन लुम्बिनी कम्पनी लिमिटेडको साधारणसभाको आज श्रव्य दृश्यका माध्यमबाट उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।...
रुपन्देही । घरबारविहीन भएकाका लागि रुपन्देहीको तिलोत्तमामा मानवसेवा आश्रम निर्माण कार्य शुरु भएको छ । घरबारविहीन भई सडक पेटीमा बस्न बाध्य भएकालाई गाँस, बाँस र कपासको व्यवस्था गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिका-६ पश्चिम पहुनीमा आश्रमका लागि...
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भएको छ । अर्थमन्त्री पौडेलले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग...
फाइल तस्वीर काठमाण्डौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजश्वको संरचनामा आन्तरिक राजश्वको अंशमा अभिवृद्धि गर्न करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताएका छन् । नवौँ राष्ट्रिय कर दिवस–२०७७ को अवसरमा...