पुस्तक पढनु बाध्यता र रहर हुन् मेरा । कुनैबेला शैक्षिक योग्यता हासिल गर्नका लागि पढनु पथ्र्यो । त्यो मेरो बाध्यता थियो । नपढिकन अघि बढ्न सकिदैनभन्ने तर्क थियो । आज पुस्तक पढ्नु,पढेका पुस्तकका बारेमा अनुभूति