क्यार्लिफोनिया । इनस्टाग्राम मालिक मेटाले एआईलाई मतदाताहरूलाई धोका दिनबाट रोक्न टोली गठन गरेको छ । फेसबुक र इन्स्टाग्राम मालिक मेटाले आगामी जुनमा हुने युरोपियन चुनावमा भ्रामक कृत्रिम बुद्धिमत्ता (एआई) सामग्रीसँग जुध्न एउटा टोली बनाउने बताएको