अर्जुनध्वज अर्याल/ हामी सानासाना हुँदा गाँउका उमेर पुगेका पुरुषहरु वर्षमा एकपटक हप्तौ गाँउबाट हराउथे । यसरी हराउदा घरबाट जाँदा नखाईनखाई सँगालेको घ्युका टिनका बाकस बोकेर जान्थे र फर्किएर आउँदा मिठाइ‚ नाना(लुगा)‚ तेल‚ र नून बोकेर