बुटवल। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । विद्यार्थी संगठनबीच विवाद हुँदा ११ वटा आंगिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न
बुटवल । पश्चिम नेपालकै सबै भन्दा ठूलो क्याम्पस बुटवल बहुमुखीमा बिजनेश ह्याकाथान हुने भएको छ । विविए विद्यार्थी क्लब, बुटवल बहुमुखी क्याम्पसको आयोजनामा उद्यमी र उद्यमशीलता विकास लागि ‘बिजनेश ह्याकाथन २०२५’ हुने भएको हो ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले बुटवल बहुमुखी सहित विभिन्न २४ वटा क्याम्पसको क्याम्पस प्रमुख नियुक्त गरेको छ। आज बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुख नियुक्त गरेको हो। क्याम्पस प्रमुखका लागि छनोट समितिमार्फत खुला आवेदन
बुटवल । बुटवल बहुमुखी क्याम्पसमा १२ औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा एक दिने संगोष्ठि कार्यक्रम सम्पन्न भएको छ ।मंगलबार नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेश र बुटवल बहुमुखी क्याम्पसको रसायनशास्त्र विभागको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको
बुटवल । नेपाल विद्यार्थी संघको आन्दोलनका कारण बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपाने विहिबार उपकुलपति समक्ष राजिनामा पेश गरेका छन् । क्याम्पस प्रमुखले अस्वस्थ भएर राजिना दिएको बताए पनि क्याम्पस प्रमुख बिरामी
बुटवल । नेपाल विद्यार्थी संघ र अखिल छैठौँ बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् । क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलोमतोमा क्याम्पसको मुल गेटमा गयराति अनेरास्ववियूको स्वागत बोर्ड राखिएकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको नेविसंघ