काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको बृहत् असन्तुष्टि रहेको बताएका छन्। बुधबार झापामा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर