काठमाडौं । वीरगञ्जमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनाव अन्त्यका लागि ५ बुँदे सहमति भएको छ । पर्सा प्रशासनमा भएको सर्वपक्षीय, सर्वदलीय बैठकपछि सहमति जुटेको हो । आइतबार बिहानदेखि प्रशासक, सुरक्षा निकायका अधिकारी, राजनीतिक दलका
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा झडपको स्थिति
रौतहट । रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय बीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। पटकपटक दुई समुदायबीच विवाद हुँदै आएकाले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएकाे हाे ।