महेन्द्र बहादुर सिंह हुनत संघीय संसदमा १४ दलको प्रतिनिधित्व छ। ७ दललाई राष्ट्रिय दलको मान्यता प्राप्त छ। तैपनि सत्ता र राष्ट्रिय राजनीतिमा मूलतः दुई दल नेपाली कांग्रेस र ऐमालेको पकड छ। अन्य दलहरू संसदमा
जलवायु परिवर्तनको कारणले सिर्जना भएको विश्वव्यापी पर्यावरणीय सङ्कटको परिदृश्यमा हरित अर्थतन्त्र र दिगो तथा वातावरणमैत्री विकास आजको आवश्यकता हो । प्राकृतिक साधन स्रोत, सम्पदा र वातावरणको अत्यधिक दोहनमार्फत गरिने विकास नभई विनासको नेतृत्व गर्दैछन् । विगतमा विकासका
मीना शर्मा नेपाली बालबालिका र महिलाको अधिकारको कुरा सन्तोषजनक मान्न सकिदैन । व्यवस्था परिवर्तन भयो तर अवस्था उस्तै नै छ । अवस्थालाई सुधार गर्न सकेका छैनौं । अहिलेपनि कतिपय राष्ट्रिय वा अन्तर्राष्ट्रिय फोरमहरु हामीले
शालीकराम भण्डारी ॐ ह्रीम क्लिम श्री लक्ष्मीभ्यो नमः लक्ष्मी वैदिक सनातन हिन्दू संस्कारमा धन तथा सुन्दरताकी देवी हुन् । लक्ष्मी शब्द सर्वप्रथम ऋग्वेदको पुरुषसुक्तमा उल्लेख गरिएको थियो । शास्त्रअनुसार सर्वोत्तम अवस्थामा भगवान विष्णु र
इको-फार्मिङले आधुनिक विज्ञान र नवप्रवर्तनलाई प्रकृति र जैविक विविधताको सम्मानमा जोड्छ । यसले स्वस्थ खेती र स्वस्थ खाना सुनिश्चित गर्दछ । यसले माटो, पानी र हावापानीलाई जोगाउँछ । यसले वातावरणलाई रासायनिक प्रविधिहरू वा आनुवंशिक रूपमा
महेन्द्र बहादुर सिंह हिँडाइ पछि मात्र दौडाइ हुन्छ। दह्रो टेकाइ र हिँडाइ सफल दौडाइको अभ्यास हो । यो प्रकृतिको नियम हो । महत्त्वाकाङ्क्षी हुनु क्रियाशील रहनु हो । तर अति महत्त्वाकाङ्क्षा र ओभर कन्फिडेन्सले
‘निको बनाएर ल्या है दाइलाई’ रुँदै भनेकी थिइन् आमाले-आफ्नो कान्छो छोरो हरिलाई । दुर्भाग्य, आमाको अनुरोधपूर्ण वचनसँगै माल्दाइ मेहरमान थापाको ज्यान गयो । २०८१ असोज २७ गते ५३ वर्ष पुग्दै गर्दा घरपरिवार, साथी सँगी र
नेपालका सरकारी अस्पतालहरु स्वास्थ्य सेवाको मेरुदण्ड हुन् । सबैको पहुँचमा भएर पनि हुनेखाने सहरिया वा उच्च वर्गकाहरु व्यवस्थापनका लागि सरकारी अस्पतालहरु कहिल्यै जान नहुने वा गए इज्जत जाने क्षेत्र जस्तै भए पनि सर्वसाधारण जनताका लागि
दशैँ नेपालीहरुका लागि सबैभन्दा ठूलो पर्व हो । यो पर्वलाई नेपाली हिन्दु धर्मालम्बिहरुले आफन्तसँग खुसीयाली साट्ने अवसरका साथमा आगामी कार्ययोजनाका लागि आशिर्वाद लिने महत्वपूर्ण दिनका रुपमा समेत स्वीकार गरेको पाईन्छ । दशैँको बाहना पारेर वर्ष
डा. शोभाकर पराजुली बसन्त-शरदावेव सर्वनास करावुभौ । तस्मात तत्र प्रकतम्बम् चण्डिका पूजनम् बुधैः ।। वर्षा सकिएर हाम्रो माटो ओभाउन थालेसँगै यतिबेला नेपालीका घरआँगनमा दसैंँको उल्लास छरिइसकेको छ । मौसम नै एक प्रकारले दसैंँको
शिक्षक भएपछि कोटपाईन्ट सिलाएँ । २० वर्षको ठिटो केटो झिल्के देखिएँ । धेरैले अब मास्टर पनि भईस बिहे गर्नुपर्छ भनेका थिए । त्यतिबेला ईन्टर पढ्दैथिएँ । मेरो रहर धेरै पढ्नु थियो । त्यतिबेला मेरा माईला
देशले नयाँ सविधान पाएपछि नेपालीहरुको सामाजिक आर्थिक अवस्था परिवर्तन हुने अपेक्षा सबै नागरिकहरुमा रहेको थियो । देशको साशकीय प्रणालीले देश विकासका लागि आवश्यक मानवीय जनशक्ति उत्पादन गर्नुको सट्टामा भ्रष्टचार, आर्थिक अपारदर्शिता, अनिमितता, तस्करीमा रमाउने राजनैतिक
बाले २५ वर्षको उमेरमा २०१८ सालमा भागी विहे गरे । यो कुरा आमाले भनेकी थिईन् । नत्र कसरी थाहा पाउनु मैले । म अलि जिज्ञासु थिएँ सानैदेखि । प्रश्न गर्थे र कहिलेकाही वाक्क बनाउँथें ।
महेन्द्र बहादुर सिंह अमेरिकी राष्ट्रपति james Monroe प्रतिपादित ४ मुख्य बुँदा युक्त मुनरो डक्ट्रिन १८२३ अकस्मात् आकाशबाट ठक्रक्क खसे जस्तै अहिले २०२४ मा राष्ट्रिय राजनीति र संसदमा टीकाटिप्पणीको विषय बन्यो। आखिर किन ? के
आर्थिक वर्ष ०७५/७६ देखि आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्ममा चार लाख ६४ हजार सात सय ७७ विद्यार्थी अध्ययनका लागि विदेशिएको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांक छ । कुनै मुलुकले आर्थिक समृद्धिको साथसाथै
महेन्द्र बहादुर सिंह निश्चय नै राष्ट्रिय राजनीतिको तीन मुख्य सारथीहरू ओली, देउवा र दाहालको आ-आफ्नै विचित्रता छ। त्यसैले त तिनीहरूबाट वेलाबखत विचित्र विचित्रको गतिविधिहरू प्रदर्शन हुने गर्दछ। खास गरी २०७९ पुस १० गतेदेखि त्यतिखेरको
महेन्द्र बहादुर सिंह हो निश्चय पनि राजनीतिले नेता जन्माउद छ।यो स्वाभाविक हो। तर नेताले राजनीति जन्माउनु सर्वथा अस्वाभाविक हो। प्रजातान्त्रिक शासन पद्धतिमा यस्तो हुदैन्। त्यसो हुनु भनेको संविधान ऐन जिउँदो रहेतापनि नेतृत्वले त्यस मा
व्यापारी घरानाकी छोरी विद्यालक्ष्मी लाकौल । उनका बाबा चिनियाँलाल श्रेष्ठ । बटौली बजारका नामी व्यापारी । मट्टीतेल, चिनी, कपडा र घ्यूलगायतका सामानका खास्सा व्यापारी । दुई सन्तान मध्येकी एक्ली छोरी । बुटवल र तानसेन, पाल्पामा
भोजराजपंगेनी ऋणपत्र भनेको दीर्घकालीन प्रतिज्ञापत्र वा सुरक्षा हो । जुन कम्पनीहरू र सरकारले आफ्नो दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्नको लागि जारी गर्दछन् । ऋणपत्रका खरिदारहरूलाई ऋणपत्रधारीहरू भनिन्छ । ऋणपत्रधारीहरू जारी गरिएको कम्पनीका मालिक नभई ऋणदाता
नेपाल कृषि प्रधान देश । एकिन तथ्याङ्क नभएपनि करिव ६० प्रतिशत जनसंख्या कृषिमा लागेका छन् । उनीहरु खेती किसानी, पशु पालन, माछा मासु उत्पादन फलफुल जडीबुटी उत्पादनमा लागेको पाईन्छ । मुलुकको भौगोलिक बनोट हावापानीका कारण
नेपालको कुम्भनगरी प्राचिन हरिद्वार सुनसरी जिल्लाको बराह्क्षेत्र नगरपालिकामा रहेको कोशी नदीको किनारमा अवस्थित चतरामा केही महिनाअघि महाकुम्भ मेला लागेको थियो । महाकुम्भ २०८० चैत्र २७ गते देखि २०८१ बैशाख ३० गतेसम्म एक महिना चल्यो ।
मैदान गाउँबाट हिड्नेबेला पौने ६ बज्दै थियो विहानको । यो कुरा असार ३ गतेको हो । साथमा मूर्तिकार एवम् कलाकारहरु हरि वयम्बू, बेनु थापा, सञ्चारकर्मीहरु जगिलाल थापा, रीमा सोमै, माधव पाण्डेय र कलाकार रनवीर अनि
खाना खाने बेला दिउँसोको डेढ बजिसकेको थियो । त्यतिबेला पूर्वखोला गाउँपालिका वडा नं. ४ को देवीनगर बजारमा थियौं हामी । मसँग कलाकारहरु बेनु थापा, हरि बयम्बु र पत्रकारहरु रीमा सोमै अनि जगिलाल थापा थिए ।
मानव जातिको जैविकीय उद्विकासको ऐेहासिक तथ्यका आधारमा ढुङ्गे युगदेखि वर्तमान डिजिटल युगसम्म आईपुग्दा मानिसले व्यतिगत र सामुदायिक जीवनका लागि विभिन्न प्रकारका ओैपचारिक, अनौपचारिक, नियमित एवम् अनियमित कर्म गरिरहेको छ । यसरी गरिरहेका कर्महरु कुनै मनका
नेपालमा सबैभन्दा फस्टाएको काम भनेकै तालिम हो । २०४६ सालको परिवर्तनपछि नेपालमा विभिन्न खालको तालिम सञ्चालन हुन थालेका हुन् । पञ्चायती व्यवस्थामा ठूलाबडालेमात्र तालिम लिने र तालिम लिन विदेशतिर जाने चलन हुन्थ्यो । बहुदल आएपछि
महेन्द्र बहादुर सिंह शोषित, पीडीत जनताहरू न्याय माग्दै सडकमा, जनप्रतिनिधि सांसदहरू परस्पर संसदमै घम्साघम्सीमा, ठगहरू फरारको अवस्थामा र आरोपितहरू नेताहरूको टाङ्मुनी ओति रहेको अवस्था छ। बालमन्दिर जग्गा काण्ड छानबिनको क्रममा जारी पक्राउ पुर्जी राजनीतिक
महेन्द्र बहादुर सिंह हुनत सत्तापक्ष र प्रतिपक्षका नेताहरूबाट गरिने एक-अर्काको छवि मर्दन लक्षित राजनीति कुनै न कुनै रूपमा निरन्तर चल्दै आएको सर्वविदित विषय हो । दलगत खिचातानी, आरोप प्रत्यारोपलाई खास अस्वाभाविक मानिँदैन । किनकी
महेन्द्र बहादुर सिंह मुलुकको राजनीतिमा गठबन्धनको जे जस्तो प्रभाव रहेतापनि त्यसको आधारमा गठबन्धनमा आवद्ध कुनै अमुक पार्टीको स्ट्रेन्थ र हैसियत थाहा लाग्दैन । किनकी गठबन्धनले पार्टीगत होईन सामूहिक हैसियत इङ्गित गर्दछ । दलहरू एकअर्काको
कपिल अर्याल/ नेपालको इतिहास लामो छ इतिहासका पाटाहरुले विभिन्न घटनाक्रम स्थापित गर्दै र केही घत लाग्दा इतिहास नामिट पार्दै वर्तमानको भिमकाय परिस्थितिमा ल्याएर टक्क उभाएको छ । इतिहासको भूत, भविष्य र वर्तमान । हरेक इतिहासका
नेपालको इतिहासमा पूरा समय सञ्चालन भएको कुनै स्थायी सरकार देखिएन । जनताले चुनेर पठाएको सरकारको आयु पाँच वर्षको हुन्छ तर सो पाँच वर्ष निरन्तर एउटै पार्टी वा व्यक्तिको सरकार टिक्न सकेको प्रमाण छैन । चाहे
विनोद पाण्डे (Binod pandey)/ देशको वर्तमान परिस्थिति देखिरहदा, देशको नेतृत्व बुझिरहँदा, जनताले दुःख कष्ट भोगिरहँदा र आर्थिक वृद्वि र विकासका सुचक हेरिरहँदा के,कसरी, किन, कहिले, कस्तो, कति, कसले भन्ने प्रश्न हरेक जनताको मस्तिष्कमा सिर्जना भएको छ
भुमिका आज दुनियाँमा जे जति देश स्वाभिमान सहित समृद्धिको बैभव खडा गर्न सफल भएका छन,के ती साराका सारा मुलुकहरुको बिकाशको पछाडि सभ्यताको पनि महत्वको कुनै महत्व हुन्छ वा निर्णायक महत्व हुन्छ ? आज हामी प्रस्तुत