इस्लामबाद । पाकिस्तानको चुनावी नतिजामा सेना प्रमुखको भनाइ बाहिर आएको छ ।सेना प्रमुख असिम मुनीरले निर्वाचन सफल भएकोमा देशवासीलाई बधाई दिएका छन् । असिमले निर्वाचनलाई सहज रुपमा सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद समेत दिए ।