काठमाडौं । अनलाइन विद्युत महसुल भुक्तानी गर्न दुई घण्टा थप भएको छ । नेपाल विद्युत प्राधिकरणले यस आर्थिक वर्षदेखि बिहान ८ बजेदेखि राति १२ बजेसम्म अनलाइन बिल भुक्तानी गर्न सकिने व्यवस्था लागु गरेको हो ।
काठमाडौं । अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरे । विभागका महानिर्देशक रुद्रसिंह तामाङले फागुन