काठमाडौं । ललितपुरमा एक भारतीय नागरिकको फ्ल्याटबाट करिब १७० ग्राम सुन र ५० लाख नगदसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर १४ ताल्छिखेलमा रहेको एक निर्माणाधिन घरको तेस्रो तलाको फ्ल्याटमा
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अवैध सुन तस्करीका लागि ७ कम्पनीमध्ये ५ वटाबाट ३ हजार १९४ केजी ६६८ ग्राम सुन तस्करी भएको जानकारी दिएको छ । सीआईबीले सोमबार पत्रकार सम्मेलन
काठमाडौं । नेपालमा विभिन्न ५ वटा डमी कम्पनी तयार पारेर करिब ३० अर्ब मूल्य बराबरको अवैध सुन चोरी पैठारी भएको तथ्य खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलो सुन प्रकरणको अनुसन्धान
काठमाडौं । सुन तस्करीका लागि नयाँ तरिका अपनाएका दुई जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । सुन लेपन गरेर पहिरिएको कपडामा ५ किलोग्राम सुन भेटिएपछि २ जना भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्री दाहालले शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएको श्रम मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए। सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि
काठमाडौँ । सुन तस्करीमा संलग्न आरोपमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख समेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब ६० किलो सुन प्रकरणमा फरार भएकी रोल्पाकी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) नेपालको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको हो।