त्रिवेणी । पूर्वाधार विकास कार्यालय नवलपरासीपूर्वले एक वर्षको अवधिमा नवलपुरमा ३७ किलोमिटर सडक कालोपत्र गरेको छ । जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार कार्यालयले आफूमातहतका विभिन्न सडक योजनाअन्तर्गत ३७ किमी सडक कालोपत्र गरिएको पूर्वाधार विकास
सुर्खेत । मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट सडक खण्डको कुल ८३ किलोमिटर सडकमध्ये कुदुदेखि स्याउली बजारसम्मको १७ किलोमिटर क्षेत्रमा सडक धेरै जीर्ण बनेको छ । कुदुदेखि स्याउली (गिमा) सम्म पिचको काम पूरा भएपनि सडक भत्किँदै गएको छ...
बुटवल । बुटवलको राजमार्ग चौराहा–चिडियाखोला सडक अन्र्तगत रहेका ९२ घरमा सडक विभागले डोजर चलाएको छ । चौराहादेखि चिडियाखोलासम्मका सडक मापदण्ड विपरितका ९२ घर–टहराहरुमा आइतबार बिहान डोजर लगाएर भत्काइको व्यापारीक सडक विस्तार आयोजना कार्यालय, मणिग्रामका प्रमुख...
बुटवल । बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक विस्तारका लागि मापदण्ड विपरितका घरहरु डोजर लगाएर हटाउन थालिएको छ ।बुटवलको राजमार्ग चौराहा, ट्राफिक चोक र मिलनचोकबाट एकै साथ सडक मिचेर बनाएका घर-टहरा भत्काउन थालिएको डिभिजन सडक कार्यालय बुटवलका...
बुटवल । बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक विस्तारका लागि मापदण्ड विपरितका घरहरु भत्काउने तयारी भएको छ । लामो समयदेखि रोकिएको सडक विस्तारको काम सर्वोच्च अदालतले बाटो खुला गरिदिएपछि विहिबारदेखि सुरु भएको छ । सडकको २५/२५...
परासी । लुम्बिनी प्रदेश सरकारले खानेपानीको पहुँच विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको छ ।नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हकलाई मौलिक हकको रुपमै स्थापित गरेकाले योजनावद्ध रुपमा खानेपानीको पहुँच विस्तारलाई जोड दिइएको...
पोखरा । कोभिड–१९ का कारण लामो समयदेखि सुस्ताएको पोखराको पर्यटन व्यवसायमा हालै सम्पन्न सडक महोत्सवले अन्धकारमा उज्यालो ल्याएको महसुस गरेको पर्यटन व्यवसायीले बताएका छन् । रेष्टुरेण्ट एण्ड बार एसोशियसन (रेवान) ले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित...
सांकेतिक /फाइल तस्वीर काठमाण्डौं । सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटेसँगै सडकमा जाम र भीडभाडका कारण स्वास्थ्य चुनौतीसमेत थपिएको छ । मङ्सिरदेखि नै सबै क्षेत्र खुल्न थालेपछि जोरबिजोर प्रणाली कायम गरी सवारी चलाउँदा भीड बढेर कोरोना...
काठमाडौं । काठमाडौँ उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार शुरु हुनसकेको छैन । एक दशक पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले तीनकुने–सूर्यविनायक सडक छ लेनमा विस्तार गरेको थियो ।...
बुटवल । बुटवल उपमहानगरले सञ्चालन गरेको हरियाली प्रवर्द्धन र सहरी शौन्दर्यकरणमा यहाँका वित्तीय संस्था, सामाजिक संसंस्था तथा क्लबहरुले साझा प्रतिबद्धता जनाएका छन् । मुख्य सहरका सडकमा रहेका डिभाइडरलाई सिंगारेर एकनाशका हरियाली बनाइने छ । तिनैमा...
नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा निलो गेटदेखि बुद्धचोकसम्म निर्माण भइरहेको डेढ कि.मि. सडक ३ वर्ष वितिसके पनि पूरा हुन सकेको छैन् । निर्माण कम्पनीको लापरबाही र स्थानीय तहको बेवास्ताका कारण निर्माण कार्य सम्पन्न हुन...
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधतर्फ जाने रघुगङ्गा नदीमा मोटरेबल पुल निर्माण भएको छ । वडा नं ४ दग्नामको बुग्ल र वडा नं ५ को झिँ जोड्ने गरी...
काठमाडौं । चक्रपथको दोस्रो खण्ड कलङ्की-धोबीखोला (गोपीकृष्ण हल नजीकसम्मको सडक) विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत सकिएको छ । चीन सरकारले निर्माण शुरु गर्नु पहिले निर्माणस्थल खाली गरिसक्ने गरी सडकको अधिकार क्षेत्रमा रहेका...
काठमाण्डौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आज भएको सरोकार निकायका प्रतिनिधि सम्मिलित छलफलमा उनले कार्ययोजना बनाएर अघि बढ्न आग्रह...
काठमाडौं । कोटेश्वर–जडीबुटी सडक विस्तारका लागि संरचना हटाउन शुरु गरिएसँगै आगामी महिना सडक निर्माणका लागि ठेक्का प्रक्रिया शुरु हुने भएको छ । सडक निर्माण गर्ने स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पर्खाल सारेसँगै त्यहाँ निर्माणस्थल सम्याउने काम...
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक विस्तारले गति लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले वि.स. २०७५ चैत ८ गते शिलान्यास गरेपछि शुरु भएको विस्तारको काम साढे एक वर्षमा डेढ प्रतिशत पनि सकिएको छैन...
तिनाउ । पाल्पाको तिनाउ गाउँपालिकाले विभिन्न वडा तथा गाउँ जोड्ने मोटर बाटाहरुको स्तरोन्नती तथा कृषिलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको सोमबारदेखि सुरु ७ औं...
बुटवल । प्रदेश सभाको भौतिक पूर्वाधार विकास समितिले सडक निर्माण, मर्मत–सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरेको छ । विहिबार बसेको संसदीय समितिको बैठकले विधेयक पारित गरेको हो । विधेयक माथि...
पुस २२, बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । सडक विस्तारले तीव्रता पाएसँगै सडक फराकिलो बनाउन आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागबाट पहाड खनेर लैजान शुरु गरिएको छ ।...
कार्तिक २७,ग्लोबल आवाज काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति तथा चार लेनमा विस्तार गरिने नारायणगढ–बुटवल खण्डको काम वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)मा आएको समस्याका कारण अगाडि बढ्न सकेको छैन । सडकखण्ड विस्तारका लागि शिलान्यास गरिएको आठ महिना...
कार्तिक २५,डि.बी. सुस्लिङ/ग्लोबल आवाजबुटवल । बुटवलको आन्तरिक बाइपास सडक विस्तार र स्तरोन्नतिको काम विवादमा तानिएको छ । मुख्य आन्तरिक बाइपासका रुपमा रहेको कालिका पथको विस्तारको काम सुरुहुँदै गर्दा त्यसका विरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा रिट...
कार्तिक ९,कावासोती । पूर्व पश्चिम राजमार्ग अर्न्तगत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम शुरु गरिएको छ । निर्माणको जिम्मापाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक विस्तारको काम शुरु गरेको हो...
कार्तिक ९,बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुरु गरिएको छ। निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक विस्तारको काम सुरु गरेको हो।नारायणगढ–बुटवल सडक विस्तारको...