हेटौंडा । मकवानपुरमा पछिल्लो समय जग्गाको कारोबारमा गिरावट आएको छ। कोभिड-१९ को महामारीयता सुस्ताएको जग्गा कारोबार अझै चल्न सकेको छैन। यसको असर राजस्व संकलनमा पनि परेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म मालपोत कार्यालय मकवानपुरबाट १५