भैरहवा (रुपन्देही) भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एक पटक पुनः सुनसान भएको छ । मार्च २९ अर्थात् यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका कारण सुनसान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालन्द्र शाह (बालेन) ले शिक्षकहरूलाई धन्यवाद दिएका छन्। बुधवार देखी राजधानी केन्द्रित रहेर आन्दोलन सुरु गरेका शिक्षकहरूले फोहोर नगरीकन कार्यक्रम गरेको भन्दै बालेनले आन्दोलनरत शिक्षकहरूलाई धन्यवाद दिएका हुन्। बालेनले काठमाडौँ महानगरले
काठमाडौँ । तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले जनही रु १० लाख राहत दिने भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज बसेको गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो । तीनकुने घटनामा ज्यान गुमाएका
बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी रुपन्देहीको यही चैत्र २४ र २५ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ । मनोनयन गर्ने सन्र्दभमा विभिन्न जालझेल तथा प्रक्रिया भन्दा गलत तरिका अपनाइएको, पुराना व्यवसायीको नामावली
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा रुपन्देही ३ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद दीपक बोहराको आज अन्त्येष्टि गरिएको छ । उनको उपचारको क्रममा मङ्गलबार ७६ वर्षको उमेरमा निधन भएको थियो ।
काठमाडौं । राजावादी आन्दोलनमा हिंसात्मक प्रदर्शन गरेको भन्दै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद तथा राप्रपाका महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई अदालतले दोस्रो पटक म्याद थप गरेको छ । जिल्ला
बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर– ६ मा रहेको बुटवल कृषि उपज तथा थोक बजार केन्द्र लामो समय देखि बिना टेन्डर सञ्चालनमा रहेको भन्दै व्यवसायीहरुले विरोध गरेका छन् । नयाँ टेन्डरमा जाने भन्दै सूचना
बागमती । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज भएको आगलागीमा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–५ छबेलीस्थित बहुउद्देशीय प्लास्टिक उद्योग (नेपाली सेनाले हेण्ड ग्रिनेट बनाउने ठाउँ) को जवान व्यारेकमा आगलागी
काठमाडौं । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी अभियान र सरकार सँगैसँगै हातेमालो गरेर अगाडि बढिरहेको बताएका छन् । काठमाडौंमा आज आयोजित ६८औँ राष्ट्रिय सहकारी दिवस तथा अन्तरराष्ट्रिय सहकारी
बैंकक । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज थाइ–नेपाल मैत्री सङ्घका अध्यक्षले आज शिष्टाचार भेट गरेका छन् । सगरमाथा आरोह गर्ने पहिलो थाइ नागरिक समेत रहेका सङ्घका अध्यक्ष भिटिद्नान रोजानपानिचले उनलाई
काठमाडौं । गृहमन्त्री रमेश लेखकले यही चैत १५ गते शुक्रबार काठमाडौंको तिनकुनेमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार
बागमती । बागमती प्रदेशसभाको चालु १५औँ अधिवेशन आज रातिदेखि अन्त्य गरिएको छ । आज दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक नबस्दै प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज राति १२ बजेदेखि लागू हुनेगरी
काठमाडौं । प्रतिनिधिसभाका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपक बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । राप्रपाका संस्थापक नेता तथा पूर्वमन्त्री बोहोराको ७६ वर्षको उमेरमा उपचारको क्रममा मङ्गलबार
नेपालगञ्ज । सामाजिक सञ्जालको प्रयोग गरी फिरौती उठाएको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी (बुढाक्षेत्री) लाई फिरौती माग गर्नुका साथै ठगीलगायत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८६ अङ्कले बढेर दुई हजार सात सय दशमलव शून्य चारको बिन्दुमा कायम भएको हो । आज
चितवन । चितवन राष्ट्रिय निकुञ्जले पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा नियन्त्रित डढेलो लगाएको छ । गत फागुन दोस्रो सातादेखि निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले चैत्र १५ गते भएको घटनाका बिषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरुले राजावादीको प्रदर्शनका भएको घटनाका बिषयमा गृहमन्त्रीले जवाफ
याङ्गुन । म्यान्मामा शुक्रबार ७.९ म्याग्निच्युडको भूकम्पपछि मृत्युको सङ्ख्या दुई हजार ८८६ पुगेको र चार हजार ६३९ जना घाइते भएका छन् । म्यान्मा रेड क्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्टले भन्नुभयो,“प्राकृतिक प्रकोपको मूल्याङ्कन र आपतकालीन