ताजा अपडेट »

पोखरा विश्वविद्यालयले भदौ अन्तिमदेखि परिक्षा सञ्चालन गर्ने

सोमबार, १२ साउन २०७७, १३ : ३७
12 Shares
सोमबार, १२ साउन २०७७
12 Shares

पोखरा । पोखरा विश्वविद्यालयले कोरोना भाइरसको महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण स्थगित भएको परिक्षा भदौ अन्तिमदेखि सञ्चालन गर्ने भएको छ ।

सोमबार एक सूचनामार्फत् विश्वविद्यालयले भदौ अन्तिमदेखि परिक्षा सञ्चालन गर्ने जानकारी गराउँदै विद्यार्थीलाई तयारी जुट्न आग्रह गरेको छ । स्वास्थ्य सुरक्षाका साथ परिक्षा दशैं अगाडी नै सम्पन्न गर्ने विश्वविद्यालयको तयारी छ ।

विश्वविद्यालयको सूचना:-

Image may contain: text that says 'पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय नेपाल पोखरा विश्वविद्यालय परीक्षा सस्बन्धी २०७६।१२1१० मिति:- २०७७/०४।१२ कोरोना भाइरस नियत्रण २०७६।१२1०७ राष्ट्रका नामसा भएको सम्बोधन विश्वविद्यालय मिति २०७७०३1०१ विश्वविद्यालयका मध्यरातदेखि देशभर लकडाउन सार्वजनिक निकायहरु कार्यालयहरु सरकारले २०७७०४।૦६ जानकारी नेपाल निर्णय लामो पोखरा प्रवाहहुंदा विद्याथी अवस्थालाई विश्वविद्यालय, स्नातकोत्तर पूर्वनिर्धारित निर्देशिकाक पालनाका सम्बन्थित जानकारीका विद्यार्थीहरु, अभिभावक कार्यालयद्दारा सरोकारवाला महिनाको विश्वविद्यालयमा पदाधिकारीहरुको नियुक्ति प्रकाशित जानकारी जुटनु लगायतका विद्यार्थी, शिक्षक हार्दिक अनुरोध महत्वपर्ण जानकारी सवैलाई परीक्षा सम्बन्थि आफनो पोखरा विश्वविद्यालय www.pu.edu.'
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।