काठमाडौ । त्रिभुवन विश्वविद्यालयले साउन महिनामा लिएको स्नातक तह अन्तर्गत तीन वर्षे मानबिकी सकाय (बि.ए) तर्फ दोस्रो वर्षको आइतबार नतिजा सार्वजनिक गरेको छ ।
नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 3BA लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसैगरी त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट www.tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।
प्रतिक्रिया