बुटवल । आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश ५ ले ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार (३४.६४ प्रतिशत), पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार (५१.२२ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार रुपैंया रहेको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री समेत रहेका तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले बजेट पेश गरेका हुन् ।
बजेटको पूर्णपाठ
माननीय सभामुख महोदय,
माननीय सभामुख महोदय,
अब म कोभिड -१९ नियन्त्रण र उपचारको सम्बन्धमा प्रदेश सरकारले अहिलेसम्म गरेका प्रयासको बारेमा संक्षेपमा चर्चा गर्न चाहन्छु ।
माननीय सभामुख महोदय,
अब म प्रदेशको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र आर्थिक स्थितिका बारेमा संक्षिप्त जानकारी गराउन चाहन्छु ।
माननीय सभामुख महोदय,
अब म आर्थिक विकासका सोच र उपलब्धि प्रस्तुत गर्न चाहन्छु ।
माननीय सभामुख महोदय,
अब म गरिमामय सभासमक्ष आर्थिक वर्ष २०७७/७८ को बजेटको उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्न चाहन्छु :
क) स्वास्थ्य क्षेत्रका पूर्वाधार, जनशक्ति र क्षमता बिस्तार गरी स्वास्थ्य सेवामा आम जनताको पहुँच बढाउने ।
ख) कोभिड -१९ बाट सिर्जित आर्थिक मन्दीबाट शिथिल बनेको प्रदेशको अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउँदै उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने ।
ग) उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै प्रदेशलाई क्रमश: आत्मनिर्भर बनाउने ।
घ) बजेट कार्यान्वयनमा सुधार र सुशासन प्रत्याभूत गर्ने।
क) स्वास्थ्य क्षेत्रको स्तरोन्नति र बिस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच वृद्धि गर्ने । शिक्षालगायत सामाजिक क्षेत्रको बिस्तार र विकास गर्ने ।
ख) कृषि क्षेत्रमा उत्पादनका साधनमा सरल पहुँच र नविनतम प्रविधिको उपयोग बढाउँदै युवा पुस्तालाई आकर्षित गर्ने र कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधारशीलाको रूपमा विकास गर्ने ।
ग) कृषि, उद्योग, पर्यटन, श्रममूलक सार्वजनिक निर्माण, लघु, घरेलु तथा साना उद्यमको प्रवर्द्धन गर्दै रोजगारी एवम् स्वरोजगारीको थप अवसर निर्माण गर्ने । दक्षता अभिवृद्धिका माध्यमद्वारा देशभित्र प्रयोग भएको विदेशी श्रमलाई विस्थापन गर्ने र वैदेशिक रोजगारीबाट फर्केका नागरिकलाई प्रदेशभित्रै रोजगारीको अवसर सिर्जना गर्ने ।
घ) आर्थिक-सामाजिक क्षेत्रको समग्र विकासमा टेवा पुग्नेगरी दिगो पूर्वाधार विकासमा जोड दिने ।
ङ) छिट्टै आर्थिक प्रतिफल हासिल हुने क्षेत्रमा व्यावसायिक लगानी र साझेदारी गर्ने ।
च) प्रदेशलाई डिजिटल प्रदेशमा रूपान्तरण गर्नेगरी सूचना प्रविधिको विकास र उपयोगमा जोड दिने ।
छ) सार्वजनिक खर्चलाई मितव्ययी एवम् नतिजामुखी बनाउने । अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने ।
माननीय सभामुख महोदय,
अव म आर्थिक वर्ष २०७७/७८ को व्ययको अनुमान प्रस्तुत गर्दछु।
स्थानीय तहसँगको समन्वय, सहकार्य र वित्तीय हस्तान्तरण
नेपाल सरकारसँगको सहकार्य र अनुदान
माननीय सभामुख महोदय,
अब म क्षेत्रगत कार्यक्रम तथा विनियोजन प्रस्ताव प्रस्तुत गर्न चाहन्छु ।
स्वास्थ्य क्षेत्रको स्तरोन्नति र बिस्तार
शिक्षा, खेलकुद एवम् युवा परिचालन
रोजगार तथा सिप विकासर सामाजिक सशक्तीकरण
कृषि, भूमि व्यवस्था र सहकारी
उद्योग, वाणिज्य र आपूर्ति
संस्कृति तथा पर्यटन प्रवर्द्धन
वन तथा वातावरण
भौतिक पूर्वाधार
भौतिक पूर्वाधार विकासका लागि नविन सोच
शान्तिसुरक्षातथासुशासन
माननीय सभामुख महोदय,
सूचना तथा संचार
डिजिटल प्रदेश
प्रदेश सभाको सञ्चालन तथा सुदृढीकरण
माननीय सभामुख महोदय,
अब म खर्च मितव्ययिता तथा बजेट कार्यान्वयन सुधारका कार्यक्रम प्रस्तुत गर्न चाहान्छु ।
खर्चमा मितव्ययिता तथा बजेट कार्यान्वयनमा सुधार
माननीय सभामुख महोदय,
माननीय सभामुख महोदय,
अब म आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व परिचालनको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
माननीय सभामुख महोदय,
प्रतिक्रिया