ताजा अपडेट »

भैरहवामा एकिकृत भन्सार जाँच केन्द्र निर्माण हुने

विहीबार, १५ जेठ २०७७, १८ : २३
18 Shares
विहीबार, १५ जेठ २०७७
18 Shares

बुटवल । सरकारले रुपन्देहीको भैरहवामा र बाँकेको नेपालगन्ज एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) निर्माण गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७ ०७८ को बजेट प्रस्तुत गर्ने गर्दै पन्देहीको भैरहवामा र बाँकेको नेपालगन्ज रएकीकृत भन्सार जाँच केन्द्र निर्माण गर्ने बताएका छन् ।
यस्तै कन्चनपुरको दोधारा चाँदनीमा नयाँ सुख्खा बन्दरगाह निर्माणको कार्य अघि बढाइने नयाँ बजेटमा उल्लेख गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।