ताजा अपडेट »

स्नातक तहको नतिजा प्रकाशित

बुधबार, २८ फागुन २०७६, १७ : ५२
14 Shares
बुधबार, २८ फागुन २०७६
14 Shares

काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खूले आज विज्ञान तथा प्रविधि संकाय, स्नातक तह (B.Tech Food Technology) खाद्य तथा प्रविधि विषयको चौथो वर्षको नतिजा प्रकाशित गरेको छ । नतिजा www.tuexam.edu.np मा गएर हेर्न सकिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।