करेसाबारी र बजारदेखि भान्सासम्म हाम्रो जम्काभेट रायोको सागसँग हुन्छ । जुन कुनै सिजनमा पनि रायोको साग उपलब्ध हुनेगर्छ । खासगरी जाडो याममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने रायोको साग सबैका लागि प्रिय खाद्यवस्तु बनेको छ ।
त्यसैले रायोको सागको तरकारी धेरैको रोजाइमा पर्ने गर्छ । तर सधैं खाइरहे पनि रायोको सागबारे हामीलाई कम नै जानकारी हुनसक्छ । संसारभर पाइने अनकौँ तरकारीमध्ये दोस्रो बढी पोषणयुक्त तरकारीमा रायो पर्छ । तसर्थ, रायो स्वास्थ्यका दृष्टिले झनै लाभदायक छ । यसलाई पकाएर, काँचै वा सिजनिङ गरेर खान सकिन्छ । धेरै पकाउँदा भने यसमा रहेका पोषण तत्व नष्ट हुन सक्छ ।
यहाँ रायोको सागका केही फाइदाहरु उल्लेख गरिएको छ-
प्रतिक्रिया