काठमाडाैं ।मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ भएकाेहुदा बजेटअघि नै सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्छ।
सरकारका नीति तथा कार्यक्रम राष्ट्रपतिले सदनमा प्रस्तुत गर्ने गर्दछन।
प्रतिक्रिया