ताजा अपडेट »

कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन

मंगलबार, ०९ बैशाख २०८२, २० : २६
42 Shares
मंगलबार, ०९ बैशाख २०८२
42 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुरोध गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा र शिक्षा सचिव डाक्टर दीपक काफ्लेसँगको छलफलमा परीक्षा सार्न अनुरोध गरेका हुन्।

प्रधानमन्त्री ओलीका सचिवालय सदस्य प्रकाश सिलवालले कक्षा १२ को परिक्षा सार्न सकिने विषयमा निर्णय गर्न अनुरोध गरेको बताए । परीक्षा सार्ने वा नसार्ने भन्ने विषयमा बोर्डले निर्णय गर्ने उनको भनाइ छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।