ताजा अपडेट »

नेपाल आईसीसी यू–१९ विश्वकपमा पुग्न असफल

शनिबार, ०६ बैशाख २०८२, १४ : २७
64 Shares
शनिबार, ०६ बैशाख २०८२
64 Shares

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गतको नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल रद्ध भएको छ ।

मौसमका कारण नेपाल र अफगानिस्तानको खेल हुन नसकेको हो । शनिबार बिहान ९ बजेबाट प्रतियोगिता सुरु हुने तालिका रहेको थियो ।

वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एकएक अंक बाँडे । छनोटमा दुवैले समान ७ अंक जोडे । तर, रनरेट धेरै हुँदा अफगानिस्तान विश्वकपमा छनोट हुन सफल भयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।