ताजा अपडेट »

सञ्चारिकाको अध्यक्षमा पन्थी

शनिबार, ०६ बैशाख २०८२, १० : २८
42 Shares
शनिबार, ०६ बैशाख २०८२
42 Shares

काठमाडौं । सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी विजयी भएकी छन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव ९सर्वसम्मत० राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी भएका छन्। 
      
त्यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी भएका निर्वाचन समितिले जनाएको छ।

सञ्चारिकाको नवौँ महाधिवेशनबाट उनीहरु विजयी भएका हुन्। अधिवेशनको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार उद्घाटन गरेका थिए। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।