ताजा अपडेट »

बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार

शनिबार, ०६ बैशाख २०८२, ०९ : ५७
2.64K Shares
शनिबार, ०६ बैशाख २०८२
2.64K Shares

बुटवल । बुटवलमा एक युवतीमाथि गाेली प्रहार भएकाे छ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-११ बुद्ध नगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गाेली प्रहार भएकाे हाे । उनकाे कम्मर माथि गाेली लागेको छ।

रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगरबस्ने  बिष्टमाथि गाेली प्रहार भएकाे र उनकाे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।