ताजा अपडेट »

कपिलवस्तुमा प्रचण्डको मर्निङ वाक

शुक्रबार, ०५ बैशाख २०८२, ०८ : २०
86 Shares
शुक्रबार, ०५ बैशाख २०८२
86 Shares

बुटवल । 'जनतासँग माओवादी स् तराई-मधेश जागरण अभियान’ अन्तर्गत नेकपा माओवादी केन्द्रको टोली कपिलवस्तु पुगेको छ । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय नेताहरुको टोली हिजो साँ झ नै कपिलवस्तु पुगेको छ । आज बिहान प्रचण्डसहितको टोलीले बाणगैगा नगरपालिकामा मर्निङ वाक गर्नुको साथै स्थानीयसँग भलाकुसारी गरेको छ । 

मर्निङ वाकमा पूर्व राष्ट्रपतिसमेत रहेका माओवादी नेता नन्दकिशोर पुन, प्रवक्ता अग्नि सापकोटा लगायत स्थानीय नेता कार्यकर्ता सहभागी थिए  । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।