बुटवल । भैरहवामा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोर्निङ्ग वक गरेका छन् ।
‘जनतासँग माओवादी : तराई-मधेश हुलाकी मार्ग जागरण अभियान’ अन्तर्गत बुधबार रुपन्देही आइपुगेका प्रचण्डले आज विहान मोर्निङ्ग वक गरेका हुन् ।
‘प्रचण्ड’ले आज विहिबार रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । उनी नेतृत्वको केन्द्रीय टोलीले आज साँझ कपिलवस्तु प्रवेश गर्ने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया