ताजा अपडेट »

काठमाडौंमा शिक्षकहरूको प्रदर्शन झन ठूलो, यातायात ब्यवस्था भद्रगोल

बुधबार, ०३ बैशाख २०८२, १५ : २२
14 Shares
बुधबार, ०३ बैशाख २०८२
14 Shares

काठमाडौं । बिगत दुई साता भन्दा अगाडी देखी आन्दोलनरत शिक्षकहरूको प्रदर्शन आज झन बढी सहभागिता देखिएको छ ।

शिक्षा ऐन जारी गर्नु पर्ने मागसहित गत २० चैत देखी आन्दोलनरत शिक्षकहरूले काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत प्रदर्शन गर्दा यातायात झन भद्रगोल भएको छ।

सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने भन्दै बैशाख १२ गते संसद अधिवेसन आब्हान गरेको जनाए पनि शिक्षकहरूले सडक छाडेका छैनन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।