ताजा अपडेट »

नव वर्षमा पशुपतिनाथको दर्शन(फोटो फिचर)

सोमबार, ०१ बैशाख २०८२, ११ : ०३
24 Shares
सोमबार, ०१ बैशाख २०८२
24 Shares

नव वर्ष २०८२ को पहिलो दिन पशुपतिनाथको मन्दिरमा दर्शन गर्नेको घुइचो लागेको छ । बागमती नदीको किनारमा रहेको मन्दिर काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल हो । 

नेपाल एवम भारतका दर्शनार्थीहरु बैशाख १ गते विहानैदेखि पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेका थिए ।

Photo (1)(2)Photo (10)Photo (11)Photo (12)Photo (13)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।