बुटवल । लुम्बिनी कानुनी अनुसन्धान केन्द्रले बुटवलमा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष अधिवक्ता दामोदर घिमिरेको अध्यक्षता र संस्थाका संस्थापक अध्यक्ष अधिवक्ता मदन कुमार पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका कार्यसमिति सदस्यहरु एकआपसमा शुभकामना आदानप्रदान गरि आगामी दिनमा विभिन्न कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
कार्यक्रमको संचालन सस्थाका सचिव अनुप पोख्रेलले गरेका थिए।
प्रतिक्रिया