बुटवल । बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरिएको छ ।
तिनाउ गाउँपालिका ३ को बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले पुरेको हो ।
बुटबलबाट पाल्पाको भैरवस्थान तर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ज।०२७६ नम्बरको कार माथिबाट आएको पहिरोको कारण पुर्ण रुपले क्षती भएको प्रहरीले जनाएको छ । कारमा क्षेती भएता पनि कारमा सवार सबै सकुलल रहेको राजमार्ग सुरक्षा तथा टाफिक कार्यालय बुटवलले जनाएको छ । पहिरोका कारण अवरुद्ध भनेको बुटवल पाल्पा सडक पहिरो हटाएपछि अहिले भने सुचारु रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया