ताजा अपडेट »

चारदेशीय टी-२० आई सिरिजमा नेपालले आज हङकङसँग खेल्दै

शनिबार, ३० चैत्र २०८१, ०६ : ५५
90 Shares
शनिबार, ३० चैत्र २०८१
90 Shares

काठमाण्डौ । हङकङमा भइरहेको टी-२० शृङ्खलामा लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दैछ । लिग चरणमा यसअघि नेपालले पहिलो खेलमा कतारलाई र दोस्रोमा कुवेतलाई हराएको छ । 

हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा नेपाल ४ अङ्कसहित शीर्ष स्थानमा छ । १ जीत र १ हारबाट २ अङ्कसहित कुवेत दोस्रो स्थानमा छ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच भोलि फाइनल खेल हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।