ताजा अपडेट »

बुटवलमा एमालेको जागरणसभा सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

शुक्रबार, २९ चैत्र २०८१, १५ : १२
92 Shares
शुक्रबार, २९ चैत्र २०८१
92 Shares

बुटवल । बुटवलमा नेकपा एमालेको जागरण सभा सुरु भएको छ ।  

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुटवल आएका छन् । राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

रामनगरस्थित बुटवल मण्डपमा हुने सभालाई सम्बोधन गर्न  प्रधानमन्त्री ओलीसँगै अर्थ मन्त्री  विष्णु पौडेल लगायतका एमालेका शीर्ष नेताहरू आएका छन् । सभामा विभित्र ठाउँबाट कार्यकर्ताहरु बुटवलमा आएका छन् ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।