काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवहरुलाई बोलाएर आज दिउँसो छलफल गर्दै छन् ।
आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्नका लागि दिउँसो साढे ३ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।
प्रतिक्रिया