ताजा अपडेट »

चारदेशीय टी-२०आई सिरिज : नेपालको विजयी सुरुवात

बुधबार, २७ चैत्र २०८१, ०९ : ५५
90 Shares
बुधबार, २७ चैत्र २०८१
90 Shares

बुटवल । हङकङमा आजदेखि सुरु चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ ।

आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो । टस जितेर पहिले कतारलाई ब्याटिङको निम्तो दिएको नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।