ताजा अपडेट »

अस्तव्यस्त विमानस्थल (फोटोफिचर)

सोमबार, २५ चैत्र २०८१, १२ : ५३
76 Shares
सोमबार, २५ चैत्र २०८१
76 Shares

काठमाडौं । लगायत देशका विभिन्न सहरहरुमा हालसम्मकै उच्च वायुप्रदुषका कारण हवाइ उडान प्रभावित भइरहेको छ ।

जसका कारण सबैभन्दा धेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित देखिन्छ । भिजिविलिटी कम भएपछि हवाई उडान डिले हुने र रद्द समेत हुने गरेकाले यात्रुहरु विमानस्थल क्षेत्रमै अलपत्र परिरहेका छन् ।

Photo (15) (10)

Photo (18) (6)Photo (20) (10)

Photo (4) (14)Photo (21) (5)

Photo (5) (12)Photo (9) (9)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।