ताजा अपडेट »

कुलमान पुनर्बहालीको माग गर्दै राजधानीमा प्रदर्शन

आइतबार, २४ चैत्र २०८१, १४ : ५४
46 Shares
आइतबार, २४ चैत्र २०८१
46 Shares

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा  कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै आइतबार राजधानीमा प्रदर्शन भएको छ ।

आफूहरूलाई स्वतन्त्र नागरिक समूह भएको बताउने कुलमानका समर्थकहरूले विभिन्न ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । 

kulman-ghising-samarthak-(1)_vb8ERtil3n

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।