ताजा अपडेट »

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवलको आदेश

शुक्रबार, २२ चैत्र २०८१, १९ : ३८
476 Shares
शुक्रबार, २२ चैत्र २०८१
476 Shares

काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दा खेपीरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश गरेको छ ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।