काठमाडौँ । राजावादीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
कार्यालयबाट सामान निकालेर आगो समेत लगाएका छन् । तीनकुनेमा तोडफोड र आगजनी गरेका प्रदर्शनकारीले आलोकनगरस्थित नेकपा एसको कार्यालय तोडफोड गरेका हुन् ।पार्टीका नेताहरू समाजवादी मोर्चाको प्रदर्शनका लागि भृकुटीमण्डपमा रहेका बेला तोडफोड भएको हो ।
प्रतिक्रिया