ताजा अपडेट »

कुलमानले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा के छ ? (पूर्णपाठसहित)

विहीबार, १४ चैत्र २०८१, १४ : ३१
100 Shares
विहीबार, १४ चैत्र २०८१
100 Shares

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । कुलमानको रिट लोकमणि पोखरेलको वारेसमार्फत  बिहीबार दर्ता भएको हो।
 
कुलमानले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् । 
 
रिटमा उनलेहितेन्द्रदेवको नियुक्ति बदर गर्दै आफैलाई  कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन् ।

रिट निवेदनको पूर्णपाठ हेर्नुहोस्

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।