काठमाडौं । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगलागीमा फसेकाहरुको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पुगेको छ ।
काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर इटहरी पुगेको हो । हेलिकप्टरबाट आगलागी भएको भवनमा फसेकाहरुको उद्धार गर्ने प्रयास भइरहेको छ ।
आगलागी भएको छ । प्लाजा भित्र रहेको बरण्डा होटलमा आगलागी भएको हो ।
प्रतिक्रिया