ताजा अपडेट »

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं अदालतको आदेशविरुद्ध पुनरावेदनमा जाँदै रवि

शुक्रबार, ०८ चैत्र २०८१, ११ : ०२
38 Shares
शुक्रबार, ०८ चैत्र २०८१
38 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन जाने भएका छन् ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालतले गरेको आदेशविरुद्ध उनी अहिले विहान ११ बजे पाटन उच्च अदालत जाने भएका हुन् ।

सो मुद्दामा माघ २ गते ६० लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।