ताजा अपडेट »

आज कति छ सुनचाँदीको मूल्य ?

विहीबार, ०७ चैत्र २०८१, १० : ३२
66 Shares
विहीबार, ०७ चैत्र २०८१
66 Shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार कायम भएको १ लाख ७६ हजार रुपैयाँमै बिहीबार पनि सुन कारोबार भएको हो ।
 
 नेपाल सुनचाँदी महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ लाख ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने घटेर घटेर तोलामा २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।