ताजा अपडेट »

माओवादी केन्द्रको जागरण अभियान आजदेखि पुनः सुरु

विहीबार, ०७ चैत्र २०८१, ०८ : ००
58 Shares
विहीबार, ०७ चैत्र २०८१
58 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जागरण अभियान आजदेखि पुनः सुरु हुँदैछ । फागुन १२ देखि सुरु भएको हुलाकी राजमार्ग केन्द्रीत तराई(मधेस जागरण अभियान फागुन २४ गते स्थगित भएको थियो । 

बिहीबारदेखि पुनः सुरु हुन लागेको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिएका छन् ।त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका पदाधिकारी बुधबार नै बारा पुगिसकेका छन् । जागरण अभियान अन्तर्गतको आजको कार्यक्रम बारामा हुनेछ । त्यसपछि शुक्रबार, पर्सा र शनिबार चितवनमा हुने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।