ताजा अपडेट »

प्रचण्डको तस्बिर जलाएकोमा पक्राउ परेका बम छुटे

आइतबार, ०३ चैत्र २०८१, २० : २७
44 Shares
आइतबार, ०३ चैत्र २०८१
44 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएको भन्दै पक्राउ परेका राप्रपाका युवा नेता तथा युवक संगठनका स्दस्य सचिव निराजन बम रिहाइ भएका छन् ।

आइतबार साँझ मकवानपुर जिल्ला प्रशासन कार्यालयमा दुईपक्षीय छलफलपछि उनी रिहाइ भएका हुन् ।

भरतपुर विमानस्थलबाट आज दिउँसो पक्राउ गरि हेटौंडा ल्याइएका उनलाई केहिबेर अघि मकवानपुर प्रहरीले रिहा गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।