देशका प्रमुख पर्यटकीय शहरहरुमा होलीको रौनक देखिएको छ । विदेशी पर्यटकहरु होलीको रंगमा रमाएका छन् ।
पर्यटकीय नगरी पोखरा घुम्न आएका विदेशी पर्यटकहरुले पनि रङ्गहरुको पर्व होली मनाएका छन् ।
प्रतिक्रिया