ताजा अपडेट »

होलीमा रक्सी बेच्न रोक

विहीबार, २९ फागुन २०८१, १३ : ५५
54 Shares
विहीबार, २९ फागुन २०८१
54 Shares

बुटवल । जिल्ला प्रशासन कार्यालयले होलीमा मदिरा विक्रि गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तु होलीमा मदिरा विक्रि गर्न रोक लगाएको हो ।

मादक पदार्थ सेवन गरी उच्छृङ्खल गतिविधि हुने सम्भावनालाई मध्यनजर गरी शुक्रबार होलीको दिन मदिरा विक्रि गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।