ताजा अपडेट »

भिरबाट लडेर एक जनाको मृत्यु

बुधबार, २१ फागुन २०८१, १० : ५५
18 Shares
बुधबार, २१ फागुन २०८१
18 Shares

बाजुरा । गौमुल गाउँपालिकामा भिरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीय डम्बरबहादुर रोकायाको मृत्यु भएको छ । 

आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले  बताए । उनि एक सय मिटर तल खोचको खसेका थिए । उनका  एक छोरा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।