ताजा अपडेट »

‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक

विहीबार, ०८ फागुन २०८१, १६ : २६
12 Shares
विहीबार, ०८ फागुन २०८१
12 Shares

काठमाडौं । आपत्कालीन चिकित्सकीय समूह परिचालन कार्यविधि २०८१ सम्बन्धी ‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक सम्पन्न भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीको अध्यक्षतमा आज बैठक सम्पन्न भएको केन्द्रले जनाएको छ । 
    
यसैबीच, आज नै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्वास्थ्य आपत्का तथा विपद् पूर्वतयारी तथा प्रतिकार्यमा भए रगरेका कार्यहरुको समीक्षा गरी नेपालका लागि कार्यान्वयन गर्न योग्य र प्रभावकारी सुझावहरु पेस गर्न प्राविधिक समितिको बैठक प्राडा प्रदीप वैद्यको अध्यक्षतामा बसेको केन्द्रले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।