पछिल्ला केही दिनदेखि काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको छ । काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेकाे छ । प्रदूषणका कारण बिहानैदेखी आकाश धुम्म बनेको छ ।
आकाश धुम्मकै कारण फागुनको महिना समेत काठमाडौं उपत्यकामा चिसो बढेको छ ।
प्रतिक्रिया